संशोधन विधेयकमाथि १५ वटा संशोधन

काठमाडौं । नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकमाथि १५ वटा संशोधन दर्ता भएको छ । व्यवस्थापिका–संसद् सचिवालयले उक्त विधेयकमाथि संशोधन राख्न चाहने राजनीतिक दल र सांसदलाई आज अपराह्न ५.४५ सम्मको समय प्रदान गरेको थियो । संविधानको केही अन्तरवस्तुमाथि असहमति जनाई फरक मत जाहेर गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि विधेकमाथि पाँच बुँदे संशोधन हालेको … Continue reading संशोधन विधेयकमाथि १५ वटा संशोधन